तपाईँ सुन्दै हुनुहुन्छः

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

एजेन्सी । कोरोना भाइरसको कारण विश्वभर ५० लाख ८५ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख २९ हजार ७ सय २१ जनाको मृत्यु भएको छ भने २० लाख २१ हजार संक्रमित निको भएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ४० जनाको मृत्यु भएको छ भने ९९ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -१४६१
ब्राजिल -९११
रुस -१३५
इटली -१६१
स्पेन -११०
फ्रान्स -११०
जर्मनी -७७
इरान -६४
टर्की -२३
युके- ३६३
नेदरल्याण्ड -३३
स्विजरल्याण्ड -१
पेरु -११०
बेल्जियम -४२
र्पोचुगल -१६
क्यानडा -११९
भारत -१३२
आयरल्याण्ड -१०
मेक्सिको -३३४
स्विडेन -८८
चिलि -३५
कतार -१
साउदी -१०
पाकिस्तान -४६
बंगलादेश -१६
यूएई -६
पोल्याण्ड -१४
रोमानिया -१०
फिलिपिन्स -५
चेक्भिया -२
बेलारुस -४
इजरायल -१
अस्ट्रिया -१
इक्वेडर -४९
सर्बिया -१
डेनमार्क -३
इजिप्ट -२१
नर्वे -१
डोमेनिकन रिपब्लिक -५
फिनल्याण्ड -३
इन्डोनेसिया -२१
युक्रेन -१६
इराक -३
क्यामरुन -६
हंगेरी -३
ग्रिस -१
अजरबैजान -२
पानामा -६
कुबेत -३
दक्षिण अफ्रिका -२७
अफगानिस्तान -९
नाइजेरिया -८
माल्दोभ -७
ओमान -३
अर्मेनिया -३
कोलम्बिया -१७
अर्जेन्टिना -१०
अल्जेरिया -७
मोरक्को -१
बोलिभिया -१५
होन्डुरस -१
बोस्निया -२
बुल्गेरिया -४
नर्थ मेसोडोनिया -४
डिजिबाउटी -२
ग्वाटेमाला -५
आइभरी कोस्ट -१
सोमालिया -२
एल साल्भाडोर -१
मोयन्टे -१
स्लोभानिया -१
ट्युनिसिया -१
माली -२
नाइजर -३
बुर्किना -१
हाइटी -१
च्यानल आईल्याण्ड -१
चाड -१
सियरा लियोनी -१
रियुनियन -१
यमन-२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button