तपाईँ सुन्दै हुनुहुन्छः

विश्वमा ३ लाख भन्दा बढीको मृत्यु, ४४ लाख संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४ हजार नाघेको छ ।

हिालसम्म कोरोना संक्रमितको संख्या ४५ लाख ४९ हजार भन्दा बढी पुगेको छ भने १७ लाख १७ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या ८६ हजार ९ सयभन्दा बढी पुगेको छ भने संक्रमितको संख्या १४ लाख ५८ हजार नाघेको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ) का आपतकालीन विभागका प्रमुख डा.माइक रायनले बताउनुभएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button