तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ४९ पुग्यो

फाइल तस्बिर

काठमाडौँ । आज थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको कूल संख्या दुई सय ४९ पुगेको छ । आज मात्रै नेपालमा ६ जनामा सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साझ प्रकाशित प्रेस विज्ञप्ती जनाईए अनुसार काठमाडौं दहचोकका ७ बर्षीया पूरुष, धनुषाका १७ बर्षीया महिला र धादिङका ३० बर्षीया महिला छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button