तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर २ लाख ९२ हजार बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ३९ हजार नाघेको छ ।

वल्डोमिटर्सले बुधबार बिहान सार्वजानिक गरेको विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ५ हजार ३ सय २० जनाको कोरोनाबाट मृत्यु भएको छ । भने ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने १५ लाख ९७ हजारले स्वास्थ्य लाभ गरेका छन् ।

नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेका छन् । मंगलबार मात्र थप ८४ जनामा कोरोना संक्रमित भेटिएका छन् । भने देशभर संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button