तपाईँ सुन्दै हुनुहुन्छः

शितगंगाकोे कोेरोेना कोेषमा १ करोेड ३२ लाख रकम संकलन

अर्घाखाँची । विश्वभर फैैलिएकोे नोवल कोेरोेना भाइरस सङक्रमण कोे जोखिम व्यबस्थापनलाइ मध्यनजर गर्दै शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रकम जम्मा हुने क्रम बढ्दोे छ । शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रु.१ करोेड ३२ लाख भन्दा बढि रकम जम्मा भएकोे छ ।

अर्घाखाँची प्रबेशको मुख्य नाका मानीएकोे शितगंगा नगरपालीकाले कोेरोेना सङक्रमणकोे जोखिम व्यबस्थापनलाइ उच्च प्राथमिकता संगै प्रकोप व्यबस्थापन कोेषमा समेत रु.८० लाख एकमुष्ट जम्मा गरी स्थापना गरेकोे थियोे ।

कोषमा प्रदेश नं. ५ सरकारबाट रु.१५ लाख,नेकपा शितगंगा बाट रु २ लाख,सुपा देउराली मन्दिर र देउराली यातायात व्यबसायि समिती बाट रु १–१ लाख जम्मा गरीएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button