तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३९१

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्युहुनेको संख्या १ हजार ३९१ पुगेको हो । भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button