तपाईँ सुन्दै हुनुहुन्छः

एकैदिन थपिए १६ संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभरमा संक्रमितको संख्या ७५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button