तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा घाँटीमा मासु अड्किदा एक जनाका मृत्यु

फाइल तस्बिर

सल्यान । सल्यानमा घाँटीमा मासु अड्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १३ का ६९ वर्षिय देवीलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानचौरस्थित स्थानीयको घरमा गएका उनको मासु खाने क्रममा घाँटीमा मासु अड्किएको थियो । उपचारका लागि उनलाई सल्यान जिल्ला अस्पताल ल्याउदा अस्पतालले उनलाई मृत्त घोषणा गरेको हो ।

मृत्तक कामीको पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button