तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिसँग छलफल

Image may contain: one or more people, people sitting, table and indoor

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिसँग आज छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कोरोना भाइरस संक्रमणविरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको प्रधानमन्त्रीका प्रेस  सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

बैठक अहिले जारी छ ।

Image may contain: 1 person

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button