तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस कार्यसमितिको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज शुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक पूनः पर्सि आइतबार ११ बजे बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button