तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले शिक्षाको गुणस्तरमा जोड दिएको छ’

पुष्करराज बुढाथोकी, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले सरकारले शिक्षाको गुणस्तरमा जोड दिएको बताउनुभएको छ ।

आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले अबको शिक्षा बैज्ञानिक, सान्दर्भिक, सुलभ र देशभक्तिपुर्ण हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button