तपाईँ सुन्दै हुनुहुन्छः

सरकार पाँच वर्षसम्म फेरबदल हुँदैनः उपप्रम पोखरेल

पुष्करराज बुढाथोकी, भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताउनुभएको छ ।

आज भक्तपुरमा सूर्यविनायक नगरपालिकाको पाचौं नगरसभाको शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button