तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा जीप दुर्घटना २ जनाको मृत्यु

रोशन तिवारी, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुङखुदेउरालीमा आज दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षिय कृष्णगोपाल गुरुङ रहनुभएको छ अर्को एकजनाको नाम ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनामा ४ जना घाइते भएको र उनीहरुको लुखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button