तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध पुथ्वी राजमार्ग खुल्यो

चितवन-चितवन-गएरातीको भारी बर्षाका कारण गएको पहिरोका कारण अबरुद्ध पृथ्वीराज मार्ग अन्तर्गत धादिङ वेनिघाटमा सडक भर्खरै खुलेको छ ।

धादिङको रोराङ गाउपालिका वडा १० वेनिघाटमा पर्ने सो ठाउँमा पहिरोका कारण हजारौं यात्रु अलपत्र परेका थिए । राति आएको अविरल बर्षाका कारण पहिरो गएको र पहिरोकै कारण राजधानी काठमाडौ जाने बाटो समेत बन्द भएको थियो । चितवन र धादिङबाट गएका डोजरले पहिरो हटाईबाटो खुलाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button