तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समुहका पोलिटब्यूरो सदस्य पदम राई नेकपामा प्रवेश

अर्जुन श्रेष्ठ, काठमाण्डौ । विप्लव समूहका पोलिटब्यूरो सदस्य पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । राई २०६४ को सविंधानसभा निर्वाचनमा भोजपुरबाट विजयी हुनु भएको थियो । राई नेपाल सरकारको भौतिक योजना, निर्माण तथा यातायात राज्यमन्त्री समेत हुनुभएको थियो ।

पार्टी कार्यालय धुम्बाराहीमा आज विप्लव समूहका पोलिटब्यूरो सदस्य पदम राईलाई नेकपा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button