मेचीनगर खेलकुद महोत्सव शुरु
काठमाडौं । १२ औँ गणतन्त्र दिवसको अवसरमा झापाको मेचीनगरमा बुुधबार देखि प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ ।
महोत्सव अन्तरगत आयोजित ६ किलोमिटरको म्याराथनमा पुरुष तर्फ अञ्जित दर्जी र महिला तर्फ भवानी कामत प्रथम भएका हाम्रा झापा समाचारदाता रोहित काफ्लेले जनाएका छन् ।
२३ गतेसम्म चल्ने खेलकुद अन्र्गतका विभिन्न प्रतियोगिताहरुमा १ हजार ५ सय जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्