तपाईँ सुन्दै हुनुहुन्छः

मेची नगरपालिका सुर्योदय मेयर कपको सेमिफाइनलमा

इलाम । मेची नगरपालिका सुर्योदय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको सुर्योदय नगरपालिकामा मंगलबार भएको खेलमा मेची नगरपालिकाले इलामको देउमाइ नगरपालिकलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button