तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ चयन

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ सर्वसम्मत रुपमा चयन भएका छन् ।

एन्फा कार्य समितिको मंगलबार बसेको बैठकले नेम्वाङलाई सर्वसम्मत रुपमा चयन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button