तपाईँ सुन्दै हुनुहुन्छः

सरकार जनअपेक्षा अनुरुप काम गर्दैः उपप्रम पोखरेल

बिक्रम रौनियार, महोत्तरी । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकार जनअपेक्षा अनुरुप काम गर्दै अगाडी बढेको बताउनु भएको छ ।

महोत्तरीको बर्दिवासमा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन गर्दै रक्षामन्त्री पोखरेलले सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने बताउनुभयो ।

रक्षामन्त्री पोखरेलल सरकारको नीति तथा कार्यक्रमले कृषी क्षेत्रलाई प्राथमिकतामा राखेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button