तपाईँ सुन्दै हुनुहुन्छः

ए पी एफ क्लबद्वारा गण्डकी प्रदेश पराजित

बाँके । राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल ए पी एफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

बाँकेको खजुरामा शनिबार भएको खेलमा ए पी एफ ले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गरेको हाम्रा नेपालगञ्ज समाचारदाता नवीन गिरीले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button